नेपाली भाषामा यति मिठास हुनसक्छ भन्ने कुरा मैले यो किताब पढेपछि महसुस गरें । सरल भाषामा लेखेर पनि यति मिठो प्रस्तुति । जीवन्त पात्रका सुख दुखका कथा । ठेठ नेपाली गाउँको परिवेश । अमर न्यौपानेको कवितात्मक लेखन शैली । यी सबै कुराले पुस्तकलाई उच्चतम कोटीमा उभ्याउन सफल भएका छन् । अमर न्यौपानेको नयाँ कृ...