उपन्यासका आन्तिम शब्दहरुमा पुग्दा साह्रै नै मन छोएको आभास भयो । #karnaliblues मेरा बालाई समर्पण। मेरा बा जस्तो मान्छे यो संसारमा कोही छैन।काहानीमा बाग्दै जादा आफुले बीताएको बल्यकाल को झझल्को पनि नीकै आउछ। आन्त्य नामीठो भए पनि कुनै पल पनि कीताब्बाट पर हट्ने थीएन । एक उत्त्क्रिस्ठ कीतब भन्दा फरक न...