कथा राम्रो हो, मनपर्यो तर लेखन शैली पट्क्कै राम्रो होईन । कथा पढदा चख लाग्दो छ, पत्रकारको लेखनीबाट आएको हुनाले यथार्थपरक् छ तर लेखक्ले कथालाई कुनै ठाँउमा अलि बढि कृत्रिम नाट्कीय रूप दिएकोले कता कता कथालाई नै बिगारेको जस्तो देखिन्छ । Maybe the translation is just boggy (if I look a the errors in ...